न्युज अफ नेपाल

 

कठमाडौं । इन्टेग्रिटी आइकन नेपाल २०२२ ले पाँच जना सरकारी कर्मचारीलाई सम्मान गरेको छ । इमान्दा र कर्तव्यनिष्ट पाँच जना कर्मचारीलाई आइकनले सम्मान गरेको हो । अ

आज (बिहीबार) इन्टेग्रिटी आइकन नेपालले यस वर्षको आइकन कल्पना अधिकारी, इन्जिनियर सडक विभाग, ललितपुरस मोहनकृष्ण महर्जन, वरिष्ठ खाद्य अनुसन्धान अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौं राजेश साह जैसवाल, हेड कन्स्टेबल, जिल्ला प्रहरी कार्यालय, सर्लाही, रोशनीदेवी कार्की, उपसचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौं र सुजनकुमारी बर्देवा, शाखा अधिकृत, सीमा प्रशासन कार्यालय, नाम्चे, सोलुखुम्बु सम्मानित भएका छन् ।